सरकार सकारात्मक रुपले अगाडि बढिरहेको छ : देउवा
काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सकारात्मक रुपले अगाडि बढिरहेको बताएका छन् । शुक्रबारदेखि सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “सरकार सकारात्मक रुपले अगाडि बढिरहेको छ । आगामी दिनमा पनि झनै सकारात्मक काम गर्ने छ भन्ने विश्वास लिएको छु ।”

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सकारात्मक रुपले अगाडि बढिरहेको बताएका छन् ।
शुक्रबारदेखि सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, “सरकार सकारात्मक रुपले अगाडि बढिरहेको छ । आगामी दिनमा पनि झनै सकारात्मक काम गर्ने छ भन्ने विश्वास लिएको छु ।”
What's Your Reaction?






