माघ १९ गते शनिवार, यस्ताे छ तपाईँको राशिफल

मेष ः दिन शुभ फलदायक छ । आर्थिक लाभ, खाद्यान्न प्राप्ति, पारिवारिक सुख–सन्तोष होला ।वृष ः दिन शुभ भएकाले सानो प्रयासले पनि काम बन्ने, हर्ष वृद्धि, सुख–सन्तोष हुने देखिन्छ ।मिथुन ः तपाईंका लागि समय उत्तम छ । राज्यबाट लाभ, प्रतिष्ठा वृद्धि, पढाइमा सफलता होला ।कर्कट ः दिन अनुकूल देखिँदैन । स्वास्थ्य समस्या, खर्च वृद्धि, काममा […]

Feb 1, 2025 - 01:00
 0
माघ १९ गते शनिवार, यस्ताे छ तपाईँको राशिफल

मेष ः दिन शुभ फलदायक छ । आर्थिक लाभ, खाद्यान्न प्राप्ति, पारिवारिक सुख–सन्तोष होला ।
वृष ः दिन शुभ भएकाले सानो प्रयासले पनि काम बन्ने, हर्ष वृद्धि, सुख–सन्तोष हुने देखिन्छ ।
मिथुन ः तपाईंका लागि समय उत्तम छ । राज्यबाट लाभ, प्रतिष्ठा वृद्धि, पढाइमा सफलता होला ।
कर्कट ः दिन अनुकूल देखिँदैन । स्वास्थ्य समस्या, खर्च वृद्धि, काममा बाधा नहोला भन्न सकिन्न ।
सिंह ः समय शुभ छ । धन लाभ, कार्य सफल, उपहारादि वस्तु प्राप्ति हुने सम्भावना छ ।
कन्या ः दिन उत्तम फलदायक छ । आर्थिक लाभ, प्रतिस्पर्धात्मक क्षेत्रमा विजय, शत्रु विजय होला ।
तुला ः तपाईंका लागि समय शुभ छ । कार्य सिद्धि, धन प्राप्ति, पारिवारिक सुख, रोमाञ्च होला ।
वृश्चिक ः सजग रहनु बेस । वायुजन्य रोगको सम्भावना, व्यर्थको दौडधूप, तनाव हुन सक्छ ।
धनु ः दिन शुभ भएकाले सानै प्रयासमा राम्रो आम्दानी, मान–सम्मान, अधुरा कार्य पूरा हुन सक्छ ।
मकर ः कर्तव्य गर्न नछोड्नुस् । धन–सम्पत्ति प्राप्ति, रोमान्टिक यात्रा, जोश–जाँगर वृद्धि हुने देखिन्छ ।
कुम्भ ः समय शुभ भएकाले मिष्ठान्न भोजन, कतैबाट स्वागत–सत्कार, हर्षविभोर हुने सम्भावाना छ ।
मीन ः आर्थिक नोक्सानी, स्वास्थ्य समस्या, वादविवाद आउन सक्छ । सजगता अपनाउनु बेस ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register