चिनियाँ एआईको चर्चाले भारतमा तरङ्ग, आफ्ना शीर्ष एआई विज्ञलाई स्वदेश फर्काउने तयारी

काठमाडौं । भारत सरकारले विश्वका प्रतिष्ठित प्रविधि कम्पनीहरूमा कार्यरत भारतीय मूलका एआई विद्वान तथा अनुसन्धानकर्ताहरूलाई स्वदेश फर्काउन पहल थालेको छ । भारत फर्केर देशको जेनेरेटिभ एआई मोडल तथा एप विकासमा योगदान दिन सरकारले आग्रह गरेको हो । यो अभियान एक सानो चिनियाँ स्टार्टअप डिपसिकले कम लागतमा प्रभावकारी एआई असिस्टेन्ट विकास गरी विश्वभर तहल्का मच्चाइरहेको समयमा अघि बढाइएको छ । यसले एआई क्षेत्रमा अर्बौं डलर लगानी गरिरहेका अमेरिकी कम्पनीहरूको वर्चस्वलाई चुनौती दिएको छ । सरकारले निकी परमार जस्ता प्रतिष्ठित एआई अनुसन्धा...

Feb 1, 2025 - 07:10
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register