सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । परियार काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका बेला सामाखुसी करिडोरअन्तर्गत बसुन्धारादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा मिलेमतो गरी ठेक्का प्रक्रिया बङ्ग्याएको ठहर गर्दै अख्तियारले उनीसहित सात जनालाई प्रतिवादी बनाएको हो । मुद्दा दायर हुने अन्यमा महानगरका तत्कालीन पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्...

Jun 12, 2025 - 01:51
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register