काठमाडौँको ठमेलमा आगलागी

काठमाडौँ।काठमाडौँको ठमेलको एक घरमा आज बिहान आगलागी भएको छ। काठमाडौँ महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोश्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । आगलागी बाट ६५ लाख बराबरको धनमाल नष्ट भएको बताइएको छ।

Feb 1, 2025 - 11:27
 0
काठमाडौँको ठमेलमा आगलागी

काठमाडौँ।
काठमाडौँको ठमेलको एक घरमा आज बिहान आगलागी भएको छ। काठमाडौँ महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोश्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

आगलागी बाट ६५ लाख बराबरको धनमाल नष्ट भएको बताइएको छ।

प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो । आगो लाग्ने बित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register