सन्दीपले मोन्टीलाई धन्यवाद दिँदै भने – नेपालमा तपाईंको सधैँ घर रहनेछ

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यवाद दिएका छन् । उनले नेपालमा सधैँ घर रहने बताउँदै अटल समर्थन, मार्गदर्शनका लागि धन्यवाद दिएका हुन् । उनले भनेका छन्, “नेपाल क्रिकेटमा तपाईंको प्रभाव अमूल्य छ, र हामीले साझा गरेका पाठ र सम्झनाहरूलाई हामी सधैं कदर गर्नेछौं । उत्तरोत्तर प्रगतिको कामना । […]

Feb 2, 2025 - 07:21
 0
सन्दीपले मोन्टीलाई धन्यवाद दिँदै भने – नेपालमा तपाईंको सधैँ घर रहनेछ

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यवाद दिएका छन् ।

उनले नेपालमा सधैँ घर रहने बताउँदै अटल समर्थन, मार्गदर्शनका लागि धन्यवाद दिएका हुन् ।

उनले भनेका छन्, “नेपाल क्रिकेटमा तपाईंको प्रभाव अमूल्य छ, र हामीले साझा गरेका पाठ र सम्झनाहरूलाई हामी सधैं कदर गर्नेछौं । उत्तरोत्तर प्रगतिको कामना । नेपालमा सधैँ घर रहनेछ ।”

आफ्नो २ वर्षको कार्यकाल सकाएर मोन्टी क्यानबाट बिदा हुँदैछन् ।

यो बिदाइ होइन, हार्दिक धन्यवाद हो – मोन्टी देशाई

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register