डिपसिकका संस्थापक लियाङ वेनफेङ भन्छन्ः अब प्रविधिमा चीन अघि लाग्ने समय आयो

काठमाडौं । पछिल्लो केही दिनयता चिनियाँ कम्पनीले बनाएको एआई डिपसिकको चर्चा चुलिएसँगै सिलिकन भ्यालीमा हलचल मच्चिएको छ । जनवरी २०२५ मा चिनियाँ एआई कम्पनी डिपसिकले आफ्नो ओपन सोर्स इन्टरफेस मोडेल डिपसिक-आर १ ल्याएपछि सबैको ध्यान चीनतर्फ केन्द्रित छ । यो एआई टुल ओपन एआईको एपभन्दा ३० गुणा कम लागतमा उत्कृष्ट नतिजा देखाउँदै प्रतिस्पर्धामा उत्रिएको  छ । मेटा, गुगल, र माइक्रोसफ्टले खर्च गरेको अर्बौँ डलर भन्दा निकै सस्तो मूल्य अर्थात् ६० लाख अमेरिकी डलरको लगानीमा चिनियाँ कम्पनीले डिपसिक तयार पार्‍यो ।  अहिले विश्...

Feb 2, 2025 - 07:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register