काठमाडौँ पुगे बेलायती राजकुमार एडवार्ड (तस्विरहरू)

काठमाडौँ । बेलायती राजकुमार एडवार्ड काठमाडौँ आइपुगेका छन् । एडवार्ड ६ दिने भ्रमणका लागि नेपाल आएका हुन् । मंगलबार काठमाडौं उत्रिएका बेलायती रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान अर्थात् वर्तमान राजा चाल्र्स तृतीयाका कान्छा भाइ राजकुमार एडवार्ड र राजकुमारी सोफिया राष्ट्रपति रामचन्द्र पौडेलसँग विशेष भेट गर्ने कार्यक्रम रहेको छ । बेलायती राजकुमार दम्पती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट […]

Feb 4, 2025 - 10:51
 0
काठमाडौँ पुगे बेलायती राजकुमार एडवार्ड (तस्विरहरू)

काठमाडौँ । बेलायती राजकुमार एडवार्ड काठमाडौँ आइपुगेका छन् । एडवार्ड ६ दिने भ्रमणका लागि नेपाल आएका हुन् ।

मंगलबार काठमाडौं उत्रिएका बेलायती रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान अर्थात् वर्तमान राजा चाल्र्स तृतीयाका कान्छा भाइ राजकुमार एडवार्ड र राजकुमारी सोफिया राष्ट्रपति रामचन्द्र पौडेलसँग विशेष भेट गर्ने कार्यक्रम रहेको छ ।

बेलायती राजकुमार दम्पती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधैं लैनचौरस्थित बेलायती दूतावास गएका थिए ।

६ दिनको नेपाल बसाइका क्रममा उनीहरु पोखराको ब्रिटिश गोर्खा क्याम्पमा आयोजना हुने एक विशेष समारोहमा सहभागी हुने तर अन्य स्थानको भ्रमणबारे टुंगो लागिनसकेको दूताबासले जनाएको छ । बाँकि तस्विरमा हर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register