प्रेस चौतारी सल्यानमा नयाँ नेतृत्व

काठमाडौं ।  प्रेस चौतारी नेपाल सल्यानको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । अधिवेशनले भुमप्रकाश भण्डारीलाई अध्यक्ष चुनेको छ ।  त्यस्तै उपाध्यक्षमा बामदेव केसी र सचिवमा चूडामणि पिएम र कोषाध्यक्षमा कूलबहादुर रेउले चुनिएका छन् । सदस्यहरूमा क्रमशः धनेश बुढाथोकी, रुपलाल गिरी, पोखरसिंह वली र पूर्णिमा डिसी निर्वाचित भए भने  […]

Feb 5, 2025 - 09:53
 0
प्रेस चौतारी सल्यानमा नयाँ नेतृत्व

काठमाडौं ।

 प्रेस चौतारी नेपाल सल्यानको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । अधिवेशनले भुमप्रकाश भण्डारीलाई अध्यक्ष चुनेको छ ।  त्यस्तै उपाध्यक्षमा बामदेव केसी र सचिवमा चूडामणि पिएम र कोषाध्यक्षमा कूलबहादुर रेउले चुनिएका छन् ।

सदस्यहरूमा क्रमशः धनेश बुढाथोकी, रुपलाल गिरी, पोखरसिंह वली र पूर्णिमा डिसी निर्वाचित भए भने  केन्द्रीय प्रतिनिधिमा शंकर केसी र शिवा डाँगी निर्वाचित भएको जनाईएको छ।

प्रेस चौतारी नेपाल सल्यानको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । अधिवेशनले भुमप्रकाश भण्डारीलाई अध्यक्ष चुनेको छ । त्यस्तै उपाध्यक्षमा बामदेव केसी र सचिवमा चूडामणि पिएम र कोषाध्यक्षमा कूलबहादुर रेउले चुनिएका छन् ।

सदस्यहरूमा क्रमशः धनेश बुढाथोकी, रुपलाल गिरी, पोखरसिंह वली र पूर्णिमा डिसी निर्वाचित भए भने  केन्द्रीय प्रतिनिधिमा शंकर केसी र शिवा डाँगी निर्वाचित भएको जनाईएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register