काङ्ग्रेस लुम्बिनीको सचेतकमा धनलक्ष्मी श्रेष्ठ

काठमाडौं । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठलाई नियुक्त गरिएको छ । संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले श्रेष्ठलाई बुधबार सचेतक पदमा नियुक्त गरिएको जानकारी दिए । श्रेष्ठ प्युठान जिल्लाबाट समानुपातिक सांसदमा निर्वाचित हुन् । यसअघि प्युठानकै नीमा गिरी सचेतक थिइन् । उनले राजीनामा दिएपछि संसदीय दलका नेता चौधरीले श्रेष्ठलाई सचेतकमा नियुक्त गर्नुरेका हुन् ।

Feb 6, 2025 - 00:27
 0
काङ्ग्रेस लुम्बिनीको सचेतकमा धनलक्ष्मी श्रेष्ठ

काठमाडौं । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठलाई नियुक्त गरिएको छ ।

संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले श्रेष्ठलाई बुधबार सचेतक पदमा नियुक्त गरिएको जानकारी दिए ।

श्रेष्ठ प्युठान जिल्लाबाट समानुपातिक सांसदमा निर्वाचित हुन् ।

यसअघि प्युठानकै नीमा गिरी सचेतक थिइन् । उनले राजीनामा दिएपछि संसदीय दलका नेता चौधरीले श्रेष्ठलाई सचेतकमा नियुक्त गर्नुरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register