सामाजिक सञ्जालमा आतंक फैलाएको आरोपमा ७ जना पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा आतंक फैलाएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोपाल मोक्तान, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु, रोशन तामाङ र गनबहादुर गुरुङ छन् । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । सामाजिक सञ्जालमा आतंक मच्चाएपछि उनीहरुलाई पक्राउ गर्न प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल […]

Feb 6, 2025 - 03:09
 0
सामाजिक सञ्जालमा आतंक फैलाएको आरोपमा ७ जना पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा आतंक फैलाएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोपाल मोक्तान, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु, रोशन तामाङ र गनबहादुर गुरुङ छन् ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा आतंक मच्चाएपछि उनीहरुलाई पक्राउ गर्न प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल घिमिरेको नेतृत्वमा अपरेशसन नै चलाइएको थियो । सोही अपरेशन टोलीले ७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई हातहतियार देखाएर डर, त्रास फैलाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register