सहारा सहकारी ठगी मुद्दा : थुनछेक बहस जारी
काठमाडौं । सहारा सहकारीको रकम हिनामिना मुद्दामा दोस्रो दिनको थुनछेक बहस चलिरहेको छ । बुधबारदेखि सुरु भएको थुनछेक बहसमा सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरु अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका थिए । अहिले बाँकी रहेका सरकारी वकिल र पीडिततर्फका वकिलहरूले बहस गर्दैछन् । उनीहरुको बहस सकिएपछि रास्वपा सभापति रवि […]

काठमाडौं । सहारा सहकारीको रकम हिनामिना मुद्दामा दोस्रो दिनको थुनछेक बहस चलिरहेको छ ।
बुधबारदेखि सुरु भएको थुनछेक बहसमा सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरु अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका थिए ।
अहिले बाँकी रहेका सरकारी वकिल र पीडिततर्फका वकिलहरूले बहस गर्दैछन् ।
उनीहरुको बहस सकिएपछि रास्वपा सभापति रवि लामिछाने पक्षका वकिलहरूले बहस गर्नेछन् ।
What's Your Reaction?






