मलाई सबै नेता उस्तै हुन् भन्ने भाषा मन्जुर छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलाई सबै नेता उस्तै हुन् भन्ने भाषा आफूलाई मन्जुर नभएको बताएका छन् । प्रतिनिधि सभाको आज बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । शेरादरबारको प्रसङ्ग निकाल्दै उनले भने, “प्रचण्डलाई कतै न कतै जोडेर विवादीत बनाउने प्रयास भयो । शेरादरबारमा पनि त्यही भयो । म भन्छु […]

Feb 6, 2025 - 09:45
 0
मलाई सबै नेता उस्तै हुन् भन्ने भाषा मन्जुर छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलाई सबै नेता उस्तै हुन् भन्ने भाषा आफूलाई मन्जुर नभएको बताएका छन् ।

प्रतिनिधि सभाको आज बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

शेरादरबारको प्रसङ्ग निकाल्दै उनले भने, “प्रचण्डलाई कतै न कतै जोडेर विवादीत बनाउने प्रयास भयो । शेरादरबारमा पनि त्यही भयो । म भन्छु – सबै नेता उस्तै हुन् भन्ने भाषा मन्जुर छैन, मलाई ।”

दरबारमा मेरो नाम जोडिएको छ भने आफूदेखि नै छानबिन सुरु गर्न प्रचण्डले चुनौती दिए ।

उनले आफूले देश र जनताको अवस्था बुझेकोसमेत बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register