फेक च्याट बनाउने तरिका सिकाउँदै ज्ञानेन्द्र शाही !
काठमाडौं । सोमबार मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालमा विभिन्न च्याटहरू भाइरल भइरहेका छन् । कुलमानलाई हटाउने निर्णयपछि सामाजिक सञ्जालमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीको फेसबुक आईडीबाट कुराकानी गरेको जस्तो देखिने च्याट भाइरल भयो । जहाँ प्रमुख सचेतक शाहीले प्रचण्डले कुलमानलाई हटाएमा राजावादी आन्दोलनलाई व्यापक बनाउन सहज हुने भन्दै लेखेको टेक्स्ट राखिएको छ । यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्...

What's Your Reaction?






