सामाजिक सञ्जाल विधेयक विरुद्ध युवाको प्रदर्शन
काठमाडौं । सामाजिक सञ्जाल नियमन तथा प्रयोग सम्बन्धी बनेको विधेयकको विरोधमा विराटनगरमा शुक्रबार प्रदर्शन भएको छ । विराटनगर नागरिक अभियानको अगुवाइमा शुक्रबार ट्राफिक चोकमा सांकेतिक विरोध प्रदर्शन भएको हो । विरोध प्रदर्शन कार्यक्रममा युवा, सामाजिक संघसंस्थाका प्रतिनिधि र नागरिक समाजका अगुवाहरू सहभागी थिए । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सभामा दर्ता गरेको ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ले नागरिकको वाक स्वतन्त्रता, मानव अधिकार र लो...

What's Your Reaction?






