कपिराइटको नाममा फिरौती असुलेको आरोपपछि युट्युबरविरुद्ध उत्रियो एएनआई, साढे ३ करोड क्षतिपूर्ति माग

काठमाडौँ । समाचार एजेन्सी एसियन न्युज इन्टरनेसनल (एएनआई) ले युट्युबर मोहक मङ्गलविरुद्ध दिल्ली उच्च अदालतमा मानहानिको मुद्दा दायर गरेको छ । मोहकले सार्वजनिक गरेको पछिल्लो भिडिओले आफ्नो व्यवसाय र प्रतिष्ठामा गम्भीर क्षति पुऱ्याएको भन्दै एजेन्सीले बुधबार मुद्दा दायर गरेको हो ।  २५ मे २०२५ मा मोहकले आफ्नो युट्युब च्यानलमा ‘डियर एएनआई’ शीर्षकको भिडिओ अपलोड गरेका थिए । सो भिडिओमा उनले एएनआईले कन्टेन्ट क्रियटरबाट कपिराइट स्ट्राइक (प्रतिलिपि अधिकार उल्लंघन)को धम्की दिँदै मोटो रकम जरिवाना तिर्न वा महँगो सब्स्क्रिप्सन ल...

May 29, 2025 - 09:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register