तत्काल मूल्य बढ्न नदिन एप्पलले भारतबाट हतार हतार ५ हवाई जहाजमा भरेर लग्यो आईफोन

काठमाडौँ । नयाँ आयात करबाट बच्न एप्पलले भारत र चीनमा पहिले नै उत्पादन गरिएका उत्पादनहरूलाई तत्कालै अमेरिकामा रहेका आफ्ना गोदामहरूमा पठाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले घोषणा गरेको १० प्रतिशत नयाँ भन्सार शुल्क ५ अप्रिलदेखि लागु हुँदैछ । सोही शुल्कबाट बच्न एप्पलले यस्तो कदम चालेको हो । ढिलाई गर्दा एप्पलले यी उत्पादन अमेरिका भित्र्याउन सोही अनुरूपको थप शुल्क तिर्नुपर्ने हुन्थ्यो । मार्चको अन्तिम साता उल्लिखित परिमाणमा एप्पल उत्पादन ढुवानी भएको मनि कन्ट्रोलले लेखेको छ । तीन दिनभित्र आईफोन र अन्य ग्याजेटहरूले भरि...

Apr 8, 2025 - 14:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register