बुढानीलकण्ठस्थित एक घरमा प्रहरीकाे छापा

बुढानीलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेको छ। दुईतले सो घरमा अवैध रूपमा सट्टेबाजी खेल भइरहेको सूचना पाएर छापा मारेको हो।प्रहरीले छापा मारेर आज २३ जनालाई पक्राउ गर्नुका साथै ८८ वटा मोबाइल, १० वटा ल्यापटप पनि बरामद गरेको छ। बरामद गरिएको मोबाइल र ल्यापटपबाट उनीहरूको कारोबारबारे अनुसन्धान गर्ने प्रहरीले बताएको छ।

Feb 9, 2025 - 16:35
 0
बुढानीलकण्ठस्थित एक घरमा प्रहरीकाे छापा

बुढानीलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेको छ।

दुईतले सो घरमा अवैध रूपमा सट्टेबाजी खेल भइरहेको सूचना पाएर छापा मारेको हो।
प्रहरीले छापा मारेर आज २३ जनालाई पक्राउ गर्नुका साथै ८८ वटा मोबाइल, १० वटा ल्यापटप पनि बरामद गरेको छ।

बरामद गरिएको मोबाइल र ल्यापटपबाट उनीहरूको कारोबारबारे अनुसन्धान गर्ने प्रहरीले बताएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register