नेपाल प्रहरीका पाँच एसपीको सरुवा (सूचीसहित)

May 23, 2023 - 01:59
 0
नेपाल प्रहरीका पाँच एसपीको सरुवा (सूचीसहित)
नेपाल प्रहरीका पाँच एसपीको सरुवा (सूचीसहित)

काठमाडाैं । नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी) काे सरुवा भएकाे छ ।

आईजीपी बसन्त कुँवरले सोमबार पाँच जना एसपीकाे सरुवा गर्ने निर्णय गर्नुभएकाे प्रहरी प्रधान कार्यालयले सूचनामार्फत जानकारी दिएकाे छ ।

तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी बसन्त रजौरे, नविनराज राई, चन्द्रदेब राई, राम प्रकाश शाह र अर्जुन प्रसाद तिमिल्सीनाको सरुवा गरिएको सूचनामा उल्लेख छ । 

हेर्नुस् सूची :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1