१९ घण्टामै युट्युबको ट्रेन्डिङ १ मा पर्यो बालेनको नयाँ गीत ‘नेपाल हाँसेको’
काठमाडौं । र्‍यापर एवं काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को नयाँ गीत ‘नेपाल हाँसेको’ रिलिज भएको १९ घण्टामै युट्युब ट्रेन्डिङको (ट्रेन्डिङ फर म्युजिक)शीर्ष स्थानमा परेको छ । सोमबार बेलुकी ५ बजेतिर सार्वजनिक भएको चलचित्र ‘लाज शरणम्‌’को उक्त गीत अर्को चलचित्र रेशम फिलिलीको ‘फेरि जालमा’ गीतलाई पछि पार्दै शीर्ष स्थानमा परेको हो । यस बेलासम्म युट्युबमा बालेनको गीतले करिब आठ लाख ४२ हजार बढी भ्युज पाइसकेको छ । जसमा एक लाख ४० हजार लाइक र साढ...

What's Your Reaction?






