सामाजिक सञ्जाल विधेयक जसरी पनि पारित गरेरै छोड्छौं: मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको बढ्दो दुरुपयोगलाई नियन्त्रण गर्न सामाजिक सञ्जाल (प्रयोग, सञ्चालन र नियमन) विधेयक जसरी पनि संसदबाट पारित गराएरै छाड्ने दृढता व्यक्त गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले मङ्गलबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सामाजिक सञ्जालको नियमनको आवश्यकता औंल्याउँदै विधेयक पारित गराएरै छोड्ने बताए । देशको स्वाधीनता, धार्मिक सहिष्णुता, सामाजिक सद्भावको रक्षा र साइबर अपराध नियन्त्रणका लागि यो विधेयक अत्यावश्यक रहेको उ...

What's Your Reaction?






