नेपालमा दीपलको एक वर्ष: ८०० बढी ईभी बिक्री, ९६ चार्जिङ स्टेसन सञ्चालनमा
काठमाडौं । नेपालमा सञ्चालनको पहिलो वर्ष पूरा गरेको विद्युतीय सवारी ब्रान्ड दीपलले ८०० भन्दा बढी गाडी बिक्री गरेको छ । एक विज्ञप्ति जारी गर्दै कम्पनीले छोटो समयमै यो आँकडा पूरा भएको जानकारी दिएको छ । यो अवधिमा नेपाली बजारमा दीपलका चार मोडेल S07, L07, S07L र E07 सार्वजनिक भएका छन् । यी सवारीहरूमा जेस्चर कन्ट्रोल, एआर-एचयूडी, सनफ्लावर टचस्क्रिनजस्ता प्रविधि रहेका छन् । त्यस्तै विद्युतीय सवारी चार्जिङका लागि कम्पनीले नेपालभरि ९६ चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । कम्पनीको ब्रान्ड एम्बेस्डरमा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान प...

What's Your Reaction?






