जेमिनाईको स्क्रिनशेयरिङ सुविधा अब नि:शुल्क, क्यामेराले वस्तु देखाउँदा तत्कालै जानकारी पाइने

काठमाडौं । अब जेमिनाई लाइभमा रहेको स्क्रिनशेयरिङ फिचर सबै एन्ड्रोइड प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध हुने भएको छ । गुगलले एक्समार्फत बिहीबार एक पोस्ट सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो । केही समयअघि मात्र सार्वजनिक गरिएको यो फिचर सुरुमा पिक्सेल नाइन र सामसङ ग्यालेक्सी एस२५ मा जेमिनाई एप प्रयोग गर्ने प्रयोगकर्ताहरूका लागि मात्र सीमित थियो । त्यसबेलासम्म यो फिचर प्रयोग गर्न जेमिनाईको एड्भान्स सब्सक्रिप्सन आवश्यक पर्थ्यो । अब भने यो फिचर सबै एन्ड्रोइड प्रयोगकर्ताहरूले निःशुल्क रूपमा प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार यो सु...

Apr 17, 2025 - 17:26
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register