१ अर्ब २० करोड खर्चेर १८ रोपनी जग्गामा आधुनिक गोदाम बनाउँदै ‘उपाय’

काठमाडौं ।  प्रविधिमा आधारित लजिस्टिक्स कम्पनी ‘उपाय’ले थर्ड पार्टी लजिस्टिक्स वेयरहाउस व्यवसाय (3PL) विस्तार गर्ने भएको छ । काभ्रेस्थित बनेपा नगरपालिका वडा न. १३, नेपाल प्रहरी स्कुल नजिकै रहेको कम्पनीको करिब १८ रोपनी जग्गामा बन्ने गोदामको अनुमानित लागन एक अर्ब २० करोड रहेको छ । यसका लागि उपायले सिटिजन्स बैंक इन्टरनेशनल र माछापुच्छ्रे बैंकबाट ९५ करोड रुपैयाँ ऋण पाएको छ भने बाँकी रकम डोल्मा इम्प्याक्ट फण्ड र अन्य लगानीकर्ताले लगानी गर्नेछन् । यो गोदाममा सामान भण्डारण गर्ने, हिसाब राख्ने र सामान ढुवानी गर्ने...

Mar 24, 2025 - 07:55
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register