बालबालिकालाई इन्टरनेट जोखिमबाट कसरी जोगाउने ?
काठमाडौं । डिजिटल युगमा बाँचिरहँदा इन्टरनेटले हाम्रो जीवनको लगभग हरेक क्षेत्रमा प्रभाव पारेको छ । नयाँ सिकाइ, मनोरञ्जन र साझेदारीको अवसर सिर्जना गरेको छ । तर, बालबालिकाका लागि यो भर्चुअल संसार जोखिमले भरिएको छ । जहाँ साइबर बुलिङ, अनलाइन ठगी, अपराध, अनुपयुक्त सामग्रीको प्रभावमा बालबालिका परिरहेका छन् । त्यसैले अब हामी अभिभावक, शिक्षक तथा सम्बन्धित निकायका तर्फबाट बालबालिकाले सुरक्षित रूपमा इन्टरनेट प्रयोग गर्नसक्ने वातावरण बनाउन आवश्यक छ । यस लेखमा नेपालका बालबालिकालाई सुरक्षित रूपमा इन्टरनेट प्रयोग गर्न मद्दत गर्ने के...

What's Your Reaction?






