बिर्तामोडमा एक व्यक्ति मृत फेला

बिर्तामोड, १ फागुन । झापाको बिर्तामोडमा एक व्यक्ति मृत फेला परेका छन् । बुधबार साँझ ७ बजे बिर्तामोड–५ धिमाल चोकस्थित काठ मिलमा बिगत २ वर्ष अघिदेखि बस्दै आएका ७२ वर्षीय कुमार तामाङ मृत फेला परेका हुन् । एक्लै बस्दै आएका तामाङ आफ्नै सुत्ने ओछ्यानमा घोप्टो परी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे [...] The post बिर्तामोडमा एक व्यक्ति मृत फेला appeared first on Jhapa Online.

Feb 13, 2025 - 03:07
 0
बिर्तामोडमा एक व्यक्ति मृत फेला

बिर्तामोड, १ फागुन । झापाको बिर्तामोडमा एक व्यक्ति मृत फेला परेका छन् ।

बुधबार साँझ ७ बजे बिर्तामोड–५ धिमाल चोकस्थित काठ मिलमा बिगत २ वर्ष अघिदेखि बस्दै आएका ७२ वर्षीय कुमार तामाङ मृत फेला परेका हुन् । एक्लै बस्दै आएका तामाङ आफ्नै सुत्ने ओछ्यानमा घोप्टो परी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

The post बिर्तामोडमा एक व्यक्ति मृत फेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register