बजेट अधिवेशनमा अर्थमन्त्री नै निदाए, फोटो खिचेको थाहा पाएपछि जुरुक्क उठे, मुसुक्क हाँसे… (तस्विरहरु)

काठमाडौँ । मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रि-बजेट छलफलका क्रममै अर्थमन्त्री निदाएका छन् । आगामी आर्थिक वर्ष २०८१ ८२ को बजेटका विषयमा भएको छलफलमा अर्थमन्त्री विष्णु पौडेल निदाएका हुन् ।  यसै पनि बजेट अधिवेशनमा संसदमा सांसदहरुको उपस्थिति साह्रै न्यून देखिएको छ । तर, संसदमा उपस्थित हुनेहरुले पनि छलफलप्रति खासै चासो देखाएको देखिँदैन । यहीबीच संसदमा छलफल […]

May 13, 2025 - 09:47
 0
बजेट अधिवेशनमा अर्थमन्त्री नै निदाए, फोटो खिचेको थाहा पाएपछि जुरुक्क उठे, मुसुक्क हाँसे… (तस्विरहरु)

काठमाडौँ । मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रि-बजेट छलफलका क्रममै अर्थमन्त्री निदाएका छन् । आगामी आर्थिक वर्ष २०८१ ८२ को बजेटका विषयमा भएको छलफलमा अर्थमन्त्री विष्णु पौडेल निदाएका हुन् । 

यसै पनि बजेट अधिवेशनमा संसदमा सांसदहरुको उपस्थिति साह्रै न्यून देखिएको छ । तर, संसदमा उपस्थित हुनेहरुले पनि छलफलप्रति खासै चासो देखाएको देखिँदैन । यहीबीच संसदमा छलफल चलिरहेकै बेला अर्थमन्त्री निदाएका थिए । उनी संसदमा छलफल चलिरहेका बेला निदाएको फोटो सञ्चारकर्मीले खिचिरहेको थाहा पाएपछि उनी जुरुक्क उठेर मुसुक्क हाँसेका थिए । बाँकी तस्विरमा हेर्नुहोस्ः  

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register