मेटाको कमजोरी पत्ता लगाएर सबैभन्दा बढी रकम पाउने देशका ह्याकरको सूचीमा नेपाल पनि !

  काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटाले सन् २०२४ मा बग बाउन्टी कार्यक्रम अन्तर्गत २३ लाख अमेरिकी डलर (झन्डै ३१ करोड रुपैयाँ) भन्दा बढी पुरस्कार वितरण गरेको छ । बिहीबार एक ब्लग सार्वजनिक गर्दै कम्पनीले बग बाउन्टी कार्यक्रम अन्तर्गत वितरण गरेको रकम खुलासा गरेको हो । यस कार्यक्रम अन्तर्गत मेटाका प्लेटफर्ममा कमजोरी पत्ता लगाएर रकम पाउने उत्कृष्ट तीन देशमा नेपाल पनि परेको छ । मेटाले आफ्नो प्लेटफर्मलाई सुरक्षित बनाउन सहयोग गर्ने ह्याकरहरूलाई बग बाउन्टी (पुरस्कार) प्रदान गर्दछ । मेटाका अनुसार सन् २०२४ मा प्रदान गरिएको क...

Feb 14, 2025 - 07:51
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register