भूकम्प मापन: के तपाईँलाई थाहा छ म्याग्नेट्युड र रेक्टर स्केलबीचको भिन्नता ?

काठमाडौं । आज माघ २ गते अर्थात् भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गते नेपालमा ८ रेक्टर स्केलभन्दा माथिको महाभूकम्प गएको थियो । सोही दिनको सम्झनामा आज भूकम्प दिवस मनाइएको छ । नेपालमा समय समयमा सानोतिनो भूकम्पको पराकम्प महसुस गर्नु सामान्य जस्तो नै भइसकेको छ । भूकम्पको धक्का महसुस गरिसकेपछि हामी उक्त भूकम्प कति शक्तिशाली थियो भनेर थाहा पाउन समाचारतिर आँखा दौडाउँछौँ । पछिल्लो समय पुस २३ गते काठमाडौंसहित आसपासका क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस भएको थियो । पछि राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले उक्त भूकम्...

Jan 15, 2025 - 12:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register