ट्रोल र मिम बनेपछि दुर्गा प्रसाईंको आपत्ति: ग्रिन स्क्रिन भिडिओमार्फत भने – ‘मलाई अचम्म लाग्यो’
काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई लिएर सामाजिक सञ्जालमा ट्रोल र मिम बनाएकोमा आपत्ति जनाएका छन् । चैत १५ गतेको राजावादी आन्दोलनपछि सम्पर्कविहीन प्रसाईंले बुधबार सामाजिक सञ्जालमा एक भिडिओ सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उक्त भिडिओ सन्देशमा प्रसाईंले आफूलाई ‘जोकर’ र ‘मुर्गा प्रसाईं’ भनेर ट्रोल र मिम बनाएको देख्दा अचम्म लागेको बताएका छन् । “खास गरेर धेरै मिडियाहरूमा मेरो विषयमा मिम बनाउने कुरा, मलाई जोकर बनाउने कुरा आए। दुर्गा प्रसाईं, मुर्गा प्रसाईं भनेर जु...

What's Your Reaction?






