तस्वीरमा हेर्नुहोस् नेपाल-चीन मैत्रीपूर्ण फुटबल

काठमाडौं । चीनविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजना र नेपालस्थित चीनियाँ दूतावासको सहयोगमा शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपाल २-० ले पराजित भएको हो  । गत वर्ष नेपालको युवा टोलीले चीनको टोलीलाई हराएको थियो । तस्वीरहरू:

Feb 15, 2025 - 13:03
 0
तस्वीरमा हेर्नुहोस् नेपाल-चीन मैत्रीपूर्ण फुटबल

काठमाडौं । चीनविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजना र नेपालस्थित चीनियाँ दूतावासको सहयोगमा शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपाल २-० ले पराजित भएको हो  ।

गत वर्ष नेपालको युवा टोलीले चीनको टोलीलाई हराएको थियो ।

तस्वीरहरू:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register