ललितपुरमा ‘फुड टेक एक्सपो’ हुँदै

काठमाडौं । ललितपुरको कुमारीपाटीमा ‘फुड टेक एक्स्पो’ हुनेभएको छ । खाद्य तथा पोषण क्षेत्रको समस्त विकासमा सघाउन नेपाल खाद्य प्रविधि विद्यार्थी संघ, क्याफोडेट कलेज (नेफ्टसा क्याफोडेट)ले ‘खाद्य प्रविधि प्रदर्शनी’ गर्न लागेको हो । फाल्गुन ५ गते ललितपुरको कुमारीपाटीमा आयोजना हुन लागेको एक्स्पोमा खाद्य तथा पोषण विज्ञानसँग सम्बन्धित प्रदर्शनी स्टल रहने छन् । यस प्रदर्शनीमा खाद्य विज्ञान […]

Feb 16, 2025 - 14:27
 0
ललितपुरमा ‘फुड टेक एक्सपो’ हुँदै

काठमाडौं । ललितपुरको कुमारीपाटीमा ‘फुड टेक एक्स्पो’ हुनेभएको छ । खाद्य तथा पोषण क्षेत्रको समस्त विकासमा सघाउन नेपाल खाद्य प्रविधि विद्यार्थी संघ, क्याफोडेट कलेज (नेफ्टसा क्याफोडेट)ले ‘खाद्य प्रविधि प्रदर्शनी’ गर्न लागेको हो ।

फाल्गुन ५ गते ललितपुरको कुमारीपाटीमा आयोजना हुन लागेको एक्स्पोमा खाद्य तथा पोषण विज्ञानसँग सम्बन्धित प्रदर्शनी स्टल रहने छन् ।

यस प्रदर्शनीमा खाद्य विज्ञान तथा प्रविधि र पोषण सम्बन्धित विभिन्न स्टलहरू रहनेछन्  । यस प्रदर्शनीमा क्याफोडेट कलेज मुख्य भुमिका रहेको छ भने सहयोगी संस्थाहरूमा पाठक डेरी, केयर फस्ट फार्मेसी, पिआइसी रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register