३२ उपसचिवको सरुवा, हेर्नुहोस् सूची

काठमाडौं। सरकारले ३२ जना उपसचिवको सरुवा गरेको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्येष्ठता तथा कार्यसम्पादनको मूल्याङ्कनद्वारा बढुवा नियुक्ति भई अतिरिक्त समूहमा पदस्थापन भएकाहरूको सरुवा गरेको हो ।

Feb 16, 2025 - 15:57
 0
३२ उपसचिवको सरुवा, हेर्नुहोस् सूची

काठमाडौं। सरकारले ३२ जना उपसचिवको सरुवा गरेको छ ।

आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्येष्ठता तथा कार्यसम्पादनको मूल्याङ्कनद्वारा बढुवा नियुक्ति भई अतिरिक्त समूहमा पदस्थापन भएकाहरूको सरुवा गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register