लगनखेलमा एक पुरुष मृत भेटिए

काठमाडौं । ललितपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । ललितपुर महानगरपालिका–१९ लगनखेलमा मकवानपुरको चित्लाङ घर भएका ६० वर्षीय राम मानन्धर मृत भेटिएका हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षकाअनुसार मानन्धर भैरव लुम्बिनी तन्दुरी भोजननालयमा काम गर्दै आएका थिए । सोही भोजननालय रहेको घरको पाँचौं तलामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।

Feb 18, 2025 - 07:09
 0
लगनखेलमा एक पुरुष मृत भेटिए

काठमाडौं । ललितपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर महानगरपालिका–१९ लगनखेलमा मकवानपुरको चित्लाङ घर भएका ६० वर्षीय राम मानन्धर मृत भेटिएका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षकाअनुसार मानन्धर भैरव लुम्बिनी तन्दुरी भोजननालयमा काम गर्दै आएका थिए ।

सोही भोजननालय रहेको घरको पाँचौं तलामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register