तस्वीरमा हेर्नुहोस् नेपाल र लेबनानबीचको खेल

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल अन्तर्गतको खेलमा नेपालले लेबनानमाथि १-० को जित निकालेको छ । बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालको जितको लागि पहिलो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । पहिलो हाफको अन्त्यमा नेपाल १–० ले अघि रहेको छ नेपालले पहिलो खेलमा किर्गिस्तानलाई १-० गोलले हराएको थियो । लेबनान भने […]

Feb 20, 2025 - 16:02
 0
तस्वीरमा हेर्नुहोस् नेपाल र लेबनानबीचको खेल

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल अन्तर्गतको खेलमा नेपालले लेबनानमाथि १-० को जित निकालेको छ ।

बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालको जितको लागि पहिलो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।

पहिलो हाफको अन्त्यमा नेपाल १–० ले अघि रहेको छ नेपालले पहिलो खेलमा किर्गिस्तानलाई १-० गोलले हराएको थियो ।

लेबनान भने आफ्नो पहिलो खेलमा बलियो म्यानमारसँग ३–१ गोलले पराजित भएको थियो ।

हर्नुहोस् तस्वीरहरु-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register