लदी पर्वमा बागमती प्रदेशले सार्वजनिक बिदा दिने

हेटौंडा । बागमती प्रदेश सरकारले माझी समुदायको लदी पर्वमा सार्वजनिक बिदा दिने भएको निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्षको फागुन २० गते मनाइने लदी पर्वमा माझी समुदायका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने बताए । बाग्मती प्रदेशमा मकवानपुर, चितवन, सिन्धुली, दोलखा, धादिङ जिल्लामा […]

Feb 21, 2025 - 08:02
 0
लदी पर्वमा बागमती प्रदेशले सार्वजनिक बिदा दिने

हेटौंडा । बागमती प्रदेश सरकारले माझी समुदायको लदी पर्वमा सार्वजनिक बिदा दिने भएको निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्षको फागुन २० गते मनाइने लदी पर्वमा माझी समुदायका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने बताए ।

बाग्मती प्रदेशमा मकवानपुर, चितवन, सिन्धुली, दोलखा, धादिङ जिल्लामा माझी समुदायको बसोबास छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register