सरकारले झन्डै ८ अर्बमा जर्मन कम्पनीलाई दियो इलेक्ट्रोनिक मसिन रिडेबल ट्राभल डकुमेन्टको ठेक्का

काठमाडौँ । राहदानी विभागले इलेक्ट्रोनिक मसिन रिडेबल ट्राभल डकुमेन्ट (ईएमआरटीडीएस) को ठेक्का दुई जर्मन कम्पनीलाई दिएको छ । बिहीबार छुट्‍टाछुट्‍टै सूचनामार्फत विभागले दुवै कम्पनीको सँग ठेक्का सम्झौता गर्न चाहेको जानकारी गराएको हो । दुई प्याकेजमा विभाजित ईएमआरटीडीएसको प्याकेज-१ मुइलबर आईडी सर्भिसेज जीएमबीएच (Muehlbauer ID Services GmbH) लाई एक अर्ब ५५ करोड ८ लाख १४ हजार ३२५ तथा ७ लाख ३८ हजार ५३६ गरी एक अर्ब ५५ करोड १५ लाख ५२ हजार ८६१ रुपैयाँमा दिइएको छ । जसमा प्रि-इनरोलमेन्ट, इनरोलमेन्ट, डेटा म्याने...

Jun 6, 2025 - 16:25
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register