नाम जस्तै साधारण ‘सिम्पल पात्रो’, के छ खास ?
काठमाडौं । २०१८ देखि ‘नेपाल रिभाइभ्स’ युट्युब च्यानलमा जानकारीमूलक भिडिओ अपलोड गर्दै आएका सचिन गिरी साधारण तर अर्थपूर्ण डिजाइनका प्रशंसक हुन् । विशेषगरी आफ्ना भिडिओमा उनी यही दर्शनलाई पछ्याउँछन् । विगत छ वर्षदेखि कन्टेन्ट क्रियटरका रूपमा काम गर्दा, नेपाली क्यालेन्डर एपमा अन्य सुविधा थपेर ‘सुपर एप’ बनाउने प्रवृत्ति सचिनलाई खासै मन परेको थिएन । सुपर एपको अवधारणाप्रति उनको विमति नभए पनि पात्रो एप विशुद्ध रूपमा पात्रो नै हुनुपर्छ भन्ने उनको धारणा थियो । यही विचार सचिनले आफ्ना साथी स्वद...

What's Your Reaction?






