रियलमीले ल्यायो लेन्स फेर्न मिल्ने स्मार्टफोन, नेपाली बजारमा आउला ?

  काठमाडौं । बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कङ्ग्रेस २०२५ मा रियलमीले १४ प्रो सिरिजका फोनहरू ल्याउनुका साथै एउटा नयाँ र रोचक प्रयोग पनि देखाएको छ । कम्पनीले यस्तो फोनको अवधारणा प्रस्तुत गरेको छ, जसमा लेइका एम लेन्सहरू जोड्न सकिन्छ । यो फोनमा दुई वर्ष पुरानो स्न्यापड्रागन ८ जेन २ प्रोसेसर प्रयोग गरिएको छ । फोनको पछाडिको भाग साओमीको १५ अल्ट्रा जस्तै चाँदी र क्रोम रङको छ । यसमा दुई ओटा क्यामेरा छन्- वाइड र अल्ट्रावाइड । क्यामेराको लागि सोनीले बनाएको १ इन्चको सेन्सर प्रयोग गरिएको छ । तर यसमा लेन्स भने छैन । क्या...

Mar 5, 2025 - 04:38
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register