घरेलु मैदानमा उपाधि चुम्नबाट चुक्यो नेपाल

काठमाडौं । चारदेशीय महिला फुटबल च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाली महिला फुटबल टिम घरेलु मैदानमा उपाधि चुम्नबाट चुकेको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  सम्पन्न खेलमा नेपाल म्यानमारसँग दुई शून्यको गोल अन्तरले पराजित भएको हो  । खेलको पहिलो हाफमा नेपालले पाएको मौकालाई अवसरमा परिणत गर्न नसक्दा जीत बाट बञ्चित भएको हो । पहिलो हाफ गोलरहित बराबरी […]

Feb 26, 2025 - 14:34
 0
घरेलु मैदानमा उपाधि चुम्नबाट चुक्यो नेपाल

काठमाडौं । चारदेशीय महिला फुटबल च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाली महिला फुटबल टिम घरेलु मैदानमा उपाधि चुम्नबाट चुकेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  सम्पन्न खेलमा नेपाल म्यानमारसँग दुई शून्यको गोल अन्तरले पराजित भएको हो  ।

खेलको पहिलो हाफमा नेपालले पाएको मौकालाई अवसरमा परिणत गर्न नसक्दा जीत बाट बञ्चित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपाल दोस्रो हाफमा  म्यानमारसँग दुई गोलले पराजित हुन पुग्यो ।

तीन मिनेटभित्र नेपालविरुद्ध दुई   गोल गर्दै म्यानमारले उपाधि हात पारेपछि नेपाल उपविजेतामा सीमित हुन पुग्यो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register