पूर्णबहादुर नेपाली श्रीलङ्काका लागि राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्णबहादुर नेपालीलाई राजदूत पदमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार पूर्णबहादुरलाई श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । शीतल निवासले विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपालीलाई राजदूत पदमा नियुक्त गरिएको जानकारी दिएको छ ।

Mar 3, 2025 - 07:00
 0
पूर्णबहादुर नेपाली श्रीलङ्काका लागि राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्णबहादुर नेपालीलाई राजदूत पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले सोमबार पूर्णबहादुरलाई श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

शीतल निवासले विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपालीलाई राजदूत पदमा नियुक्त गरिएको जानकारी दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register