मौसम खुलेपछि सुन्दर देखियो स्वयम्भू र काठमाडौँ (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको मौसम अहिले खुला र शान्त छ । प्रदूषणको स्तर घट्दै गएका कारण काठमाडौँ झन् खुला र सुन्दर देखिएको छ । अहिले काठमाडौँ उपत्यकाबाट उपत्यका वरपरका हिमश्रृङ्खलाहरु स्पष्ट र मनोरम देखिन थालेका छन् ।  काठमाडौँको स्वयम्भूबाट केही तलको पहाड र आसपासका सुरम्य स्थलहरूले शहरको सौन्दर्यलाई अझ आकर्षक बनाएका छन् । ताजा हावा र […]

Mar 5, 2025 - 03:38
 0
मौसम खुलेपछि सुन्दर देखियो स्वयम्भू र काठमाडौँ (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको मौसम अहिले खुला र शान्त छ । प्रदूषणको स्तर घट्दै गएका कारण काठमाडौँ झन् खुला र सुन्दर देखिएको छ । अहिले काठमाडौँ उपत्यकाबाट उपत्यका वरपरका हिमश्रृङ्खलाहरु स्पष्ट र मनोरम देखिन थालेका छन् । 

काठमाडौँको स्वयम्भूबाट केही तलको पहाड र आसपासका सुरम्य स्थलहरूले शहरको सौन्दर्यलाई अझ आकर्षक बनाएका छन् । ताजा हावा र खुला आकाशले मनलाई शान्ति र शुद्धता दिने वातावरण सिर्जना गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register