बबरमहलमा यसरी हुँदैछ फुटेको मेलम्चीको पाइप मर्मत… (तस्विरहरु)

काठमाडौँ । बबरमहलमा रहेको मेलम्ची खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतका तारहरु अण्डर ग्राउण्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार खानेपानीको पाइप फुटेको थियो । पाइप फुटेपछि पानी पुरै बगेर बबरमहल जलमग्न भएको थियो । बरमहलमा रहेको खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेपछि पानी […]

Feb 13, 2025 - 09:54
 0
बबरमहलमा यसरी हुँदैछ फुटेको मेलम्चीको पाइप मर्मत… (तस्विरहरु)

काठमाडौँ । बबरमहलमा रहेको मेलम्ची खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतका तारहरु अण्डर ग्राउण्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार खानेपानीको पाइप फुटेको थियो ।

पाइप फुटेपछि पानी पुरै बगेर बबरमहल जलमग्न भएको थियो । बरमहलमा रहेको खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको र विषेश अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सरसफाइइसँगै मर्मत सुरु गरेको हो । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register