प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन् । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले झापाका खरेललाई विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । पूर्वमहान्यायाधिवक्ता समेत रहेका खरेल  २०६४ र २०७० मा संविधानसभा सदस्य थिए । प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा कानुनमन्त्री समेत भएका […]

Mar 5, 2025 - 17:05
 0
प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन् ।

बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले झापाका खरेललाई विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

पूर्वमहान्यायाधिवक्ता समेत रहेका खरेल  २०६४ र २०७० मा संविधानसभा सदस्य थिए ।

प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा कानुनमन्त्री समेत भएका उनी  नेकपा एमालेको स्थायी कमिटी सदस्य हुन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register