फ्रिक्वेन्सी दस्तुर विवादमा नेपाल टेलिकमलाई राहत, ९० करोड थप दस्तुर तिर्नुनपर्ने

  काठमाडौं । लामो समयदेखि जारी फ्रिक्वेन्सी दस्तुर विवादमा पाटन उच्च अदालतको पूर्ण पाठ आएको छ । हालै सार्वजनिक पाठ अनुसार न्यायाधीशद्वय रमेश ढकाल र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले रेडियो फ्रिक्वेन्सी नीति २०६९ को दफा ११ मा रहेको व्यवस्था कानुनको पश्चात्दर्शी सिद्धान्त विपरीत रहेको ठहर गरेको छ । नेपाल टेलिकमले उत्प्रेषणको आदेश माग गर्दै २९ माघ २०८० मा नियामक नेपाल दूरसञ्चार प्राधिकरणका साथै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिलाई विपक्षी बनाई रिट दायर गरेको थियो ...

Mar 9, 2025 - 10:36
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register