सरकारले बढायो ड्रोन दर्ता शुल्क, अब उडाउनु अघि १० डलरको साटो ५० डलर तिर्नुपर्ने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ड्रोन दर्ता शुल्क बढाएको छ । यसअघि १३ प्रतिशत भ्याटसहित १० डलर शुल्क लिइरहेकोमा प्राधिकरणले नयाँ निर्णय गर्दै त्यस्तो दर्ता शुल्क ५० डलर पुर्‍याएको हो ।  जसमा १३ प्रतिशत भ्याट समेत समावेश छ । यससँगै अब ड्रोन प्रयोगकर्ताहरूले पहिलो पटक आफ्नो ड्रोन दर्ता गराउन ५० अमेरिकी डलर तिर्नुपर्ने भएको छ । नेपाल मानव रहित विमान (ड्रोन) सङ्घले भने प्राधिकरणको यो निर्णय जायज नभएको भन्दै सम्बन्धित निकायहरूको ध्यानाकर्षण गरेको छ । प्राधिकरणले यो विषयमा सरोकारवालालाई जानकारी नदिई र कुनै प...

Apr 16, 2025 - 12:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register