कास्की केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं । नेपालमा मङ्गलबार भूकम्पको धक्का महसुस भएको छ । बिहान ४.११ बजे कास्की केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको मापन ४.३ म्याग्निच्युडको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पछिल्लो समय नेपालमा लगातार भूकम्प गइरहेको छ । आइतबार पनि बागलुङ केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

काठमाडौं । नेपालमा मङ्गलबार भूकम्पको धक्का महसुस भएको छ । बिहान ४.११ बजे कास्की केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भूकम्पको मापन ४.३ म्याग्निच्युडको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
पछिल्लो समय नेपालमा लगातार भूकम्प गइरहेको छ ।
आइतबार पनि बागलुङ केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
What's Your Reaction?






