सानेपाको वर्कसपमा आगलागी

ललितपुर । ललितपुर महानगरपालिका–२ सानेपा करिडोरस्थित राजअटो इलेक्ट्रोनिक वर्कसपमा विद्युत् सर्ट भई आगलागी भएको छ । विना पाण्डेले सञ्चालन गरेको वर्कसपमा बुधबार बिहान आगलागी भएको हो । आगलागीबाट वर्कसपसँगै जोडिएको पसल र खाजा घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी […]

Mar 12, 2025 - 07:48
 0
सानेपाको वर्कसपमा आगलागी

ललितपुर । ललितपुर महानगरपालिका–२ सानेपा करिडोरस्थित राजअटो इलेक्ट्रोनिक वर्कसपमा विद्युत् सर्ट भई आगलागी भएको छ । विना पाण्डेले सञ्चालन गरेको वर्कसपमा बुधबार बिहान आगलागी भएको हो ।

आगलागीबाट वर्कसपसँगै जोडिएको पसल र खाजा घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register