तनहुँको भानुमा बस दुर्घटना

काठमाडौं । तनहुँको भानुमा बस दुर्घटना भएको छ । नारायणगढबाट लमजुङको बेसीशहरतर्फ जाँदै गरेको ग १ ख ६४९८ नम्बरको बस तनहुँको भानु नगरपालिका-१ स्थित अधेँरीमा दुर्घटना भएको हो । ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको छ । घटनाको क्षति विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Apr 4, 2025 - 13:07
 0
तनहुँको भानुमा बस दुर्घटना

काठमाडौं । तनहुँको भानुमा बस दुर्घटना भएको छ ।

नारायणगढबाट लमजुङको बेसीशहरतर्फ जाँदै गरेको ग १ ख ६४९८ नम्बरको बस तनहुँको भानु नगरपालिका-१ स्थित अधेँरीमा दुर्घटना भएको हो ।

ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको छ । घटनाको क्षति विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register