ललितपुर महानगरले भन्यो – भोलिदेखि सामुदायिक विद्यालय सञ्चालन गर्नू

काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि (मङ्गलबार) देखि सबै सामुदायिक विद्यालय सञ्चालन गर्न पत्राचार गरेको छ । महानगरले परिपत्र जारी गर्दै नियमित पठनपाठन, विद्यार्थी भर्नालगायतका शैक्षिक क्रियाकलाप पूर्णरूपमा सञ्चालन गर्न भनेको हो । सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नू/नगराउनू भन्ने आदेशसमेत महानगरले स्मरण गराएको छ ।

Apr 28, 2025 - 12:17
 0
ललितपुर महानगरले भन्यो – भोलिदेखि सामुदायिक विद्यालय सञ्चालन गर्नू

काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि (मङ्गलबार) देखि सबै सामुदायिक विद्यालय सञ्चालन गर्न पत्राचार गरेको छ ।

महानगरले परिपत्र जारी गर्दै नियमित पठनपाठन, विद्यार्थी भर्नालगायतका शैक्षिक क्रियाकलाप पूर्णरूपमा सञ्चालन गर्न भनेको हो ।

सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नू/नगराउनू भन्ने आदेशसमेत महानगरले स्मरण गराएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register